सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सवको सम्पुर्ण तयारी
सिटी एक्स्प्रेस मनि ट्रस्फर( city Express )को मुख्य प्रायोजनमा सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यकरमको सम्पुर्ण तयारी भयको यस समाजका अध्यक्ष गगन विष्टले जानकारी दिनु भयको छ ।आयोजना आगामी फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो।

उक्त कार्यक्रममा, कुवेतमा रहेका क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेका छन्।
कार्यक्रमको विवरण:-
मिति: २८ फेब्रुअरी २०२५ शुक्रबार
समय: बिहान ११ बजे देखी
स्थान : सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया कुबेत
आयोजक: सुदुरपश्चिमेली नेपाली समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।