नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने
10 months अगाडी
manoj Thapa
काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे छ।
पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृङखला आयोजना गर्ने साझेदारी भएको क्यानले जनाएको छ ।
सम्झौता अनुसार हरेक वर्ष नेपाल र कुवेतमा कम्तीमा तीन वटा टी–२० अन्तर्राष्ट्रिय तथा केही ५० ओभरका खेल खेलिने छ ।
यो रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रका एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई बढवा दिन महत्त्वपूर्ण कदम हुने आशा गरिएको छ ।
नेपाल र कुवेतले यो वर्षको अन्त्यमा आईसीसी टी–२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिने तयारी गरिरहेका छन । छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् । उज्यालो
July 23, 2025 8:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...