पढ्नुहोस र सेयर गर्नुहोस : २ गिलास पानीले घटाउँछ ४ दिनमै मोटोपन तरिका सहित
मानिसहरु आफ्नो खानपानमा ध्यान दिदैनन् । जसका कारण अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइरहेका छन् । आज हामी तपाईहरुलाई यस्तो एक पेय पदार्थको बारेमा जानकारी दिन गइरहेका छौ जसले मोटोपन हटाउँन सहयोग गर्छ ।८ गिलास पानि, १ चम्चा अदुवाको धुलो, एउटा काँक्रोका टुक्रा, एउटा कागतीको काटेको टुक्रा, १२ ओटा पुदिनाको पात एक ठूलो जगमा सबै सामान राखेर एक रात राख्ने ।
यसरी राख्दा यी सबै सामानको स्वाद पानिमा आउँछ । यसलाई पिउनुभन्दा अघि कागती, काँक्रो र पुदिनाको पात निकाल्दिनुहोस् । र पिउनुहोस् । यदी एक दिनमा यो रस पिउन सक्नु भएन भने फ्रिजमा राखिदिनुहोस् । यसलाई दोस्रो दिन पनि प्रयोग गर्न सकिन्छ । यी सबै चिज हाम्रो स्वास्थ्यका लागि फाइदा जनक छन् । यसले शरीरको भित्र सफा गर्ने मात्रै होइन मोटोपनको समस्या ४ दिनमै घटाउँछ ।
October 10, 2018 3:18 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन