सर्जक दिपक कँडेलको शव्दमा “आर्यघाट” नामक गीत बजारमा (भिडियो सहित)
काठमाडौ। हिरा मोति सुन फल्छ यहि देशमा बोलको गीत बाट गीत संगितमा पाइला टेकेका लोकप्रिय सर्जक दिपक कँडेलको उत्कृष्ट शव्द सिर्जनामा जिवन कँडेल र सिता श्रेष्ठको आवाज रहेको नयाँ गित आर्यघाट भर्खर मात्र सार्वजनिक भएको छ । यहि गीतबाटै गायक जिवन कँडेलले सांगितीक क्षेत्रमा पाइला टेकेका छन भने उनको पहिलो गीतमै उत्कृष्ट आवाज समेत दिएका छन भने निकै लोकप्रिय गायीका सिता श्रेष्ठले पनि गीतमा निकै न्याय गरेर गायकी छन ।
गीतमा जापानमै रहेका सर्जक तथा गायक समुन्द्र राज पौडेलले लय सिर्जना गरेका हुन । दिपिक म्युजिकले बजार व्यवस्थापन गरेको सो गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै नव गायक जिवन कँडेलले आफ्नो पहिलो सिर्जना सबैले माया गरि दिनेमा आफु आशावादी रहेको बताउनु भयो । त्यस्तै सर्जक दिपक कँडेलले जिवनको आवाजमा सम्भावना रहेको बताउनु भयो । सरोज रोशन भट्टराईले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा कृष्ण आचार्य र सञ्चिता शाहीको अभनिय रहेको छ । गीतले मायाप्रेमलाई विषयबस्तु बनाएको छ ।
उक्त गीतको पुरा म्युजिक भिडियो हेर्नुहोस।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन