नरेस बोहराको शब्दमा “तिमी बिना यो सन्सार” गीत बजारमा (भिडियो सहित)
8 years अगाडी
coderpradip
काठमाडौ। ए.आर. क्रेएशनको प्रस्तुतिमा अत्यन्तै मार्मिक “तिमी बिना यो सन्सार” बोलको गीत सोही म्युजिक कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सांगीतिक क्षेत्रमा निरन्तर धेरै उत्कृष्ट सृजनाहरु दिएर एक सफल सर्जकको स्थानमा आफुलाइ स्थापित गर्न सफल सर्जक नरेश बोहराको मार्मिक शब्द तथा मर्मस्पर्शी लयमा सृजना गरिएको गीतमा बहुचर्चित गायक सुर्य खड्का र गायिका सीता परियारको सुमधुर स्वर रहेको छ ।
उक्त गीतको एरेन्ज तारानाथ आचार्यले गरेका छन । ज्ञानु भाइ र नानू देवकोटाको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो अमीत सापकोटाको छायांकन तथा निर्देशनमा निर्माण गरिएको छ भने अमृत चापागाईंले सम्पादन गरेका छन ।
हेर्नुहोस गीतको पूरा भिडियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...