कस्तो अचम्म ! मानिसको रगत र गाईको पिसाबमा पनि सुन मिसिएको हुन्छ !
8 years अगाडी
Susma Dhakal
पत्यानुहुन्छ ? तपाईंको रगतमा पनि सुन घोलिएको हुन्छ ? झट्ट सुन्दा अपत्यारिलो लागेपनि यो तथ्य सत्य हो । भनिन्छ सुनले राजाको शान बढाउँछ भने महिलाको सुन्दरतालाई थप निखार्ने गर्दछ । सुनमा लक्ष्मीको बास मानिन्छ । यो एक पवित्र धातु हो ।विभिन्न अध्ययनहरुले हाम्रो शरिरमा करिब शून्य दशमलव दुई मिलिग्राम सुन मिसिएको हुन्छ । त्यस्तै गिर गाईको पिसाबमा पनि सुन पाइन्छ ।
अहिले संसारभरी सुन खानी उद्योगमा ५ लाख करिब मानिस काम गरिरहेका छन् तर वर्षभरी कुल २ हजार ५ सय टन सुन नै निकाल्न सकिन्छ । भूगर्भ शास्त्रीको अनुमान अनुसार अब धर्तीको गर्भमा २० वर्षको सुन बाँकी छ । सुनको सबैभन्दा ठूलो भण्डार समुन्द्रमा छ । जहाँ १० टन अरब टन सुन लुकाइएको छ । जुन निकाल्न असम्भव नै हुन्छ ।
October 14, 2018 1:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...