7 years अगाडी
tej thapa
घोराही देखि थावाङ-जलजलासम्म पदयात्रा तय ।
तेज थापा,
रोल्पा – १० बर्षे जनयुद्दको उद्गम थलो रोल्पा जिल्लाको ऐतिहासिक स्थल थवाङ गाउको पदयात्रा यही आउदो कार्तिक ११ देखिक १६ सम्म हुने भएको छ । ऐतिहासिक स्थल अवलोकन, रात्रीकालिन संगीत संगै भोजनका साथै पर्यटकीय क्षेत्र जलजलाको भ्रमण कार्यक्रमका बिशेष आकर्षण हुने रविन गुरुङले जनाए । गुरुङका अनुसार घुमफिर ट्रकिङ क्याम्प समूहको आयोजनामा हुने उक्त ५ दिने पदयात्रामा सहभागी शुल्क रु. ८००० तय गरिएको छ ।
October 19, 2018 8:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...