तुनश्रीमाथि राखीकाे अाराेप- ‘तनुश्रीले मलाई बारम्बार बलात्कार गरिन्, उनी केटी होइनन्’
बलिउड नायिकाहरूले आफूमाथि यौन दुर्व्यवहार भएकाे खबर मिडियामा ल्याउँछन् । कतिकाे अाराेप सत्य साबित हुन्छ भने कतिकाे अाराेप प्रत्याराेपमै सेलाएर जान्छ ।
नायिका तुनश्री दत्ताले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनकाे याे अाराेपका कतिपय बलिउड कलाकाहरूकाे समर्थन रहेकाे छ भने कतिपयले तुनश्री कै अालाेचना गरेका छन् ।

तुनश्रीले नाना पाटेकरलार्इ अाराेप लगाएपछि अहिले बलिउडकी आइटम गर्ल राखी सावन्त र उनीविच लफडा चलिरहेको छ । राखीले पत्रकार सम्मेलन नै गरेर अाफ्नी पुरानी साथी तुनश्री दत्तामाथि गम्भिर आरोप लगाएकी छिन् । उनले भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’ उनले अगाडि थपिन- ‘तुनश्री केटी होइनन्। उनी लेस्बियन हुन् ।’
राखीले भनिन्, तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको तर उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको र नशालु पदार्थ खुवाएर अाफूलार्इ रेप गरेकाे अाराेप समेत लगार्इन् ।
राखीले उक्त पत्रकार सम्मेलनमा बलिउडमा थुप्रै लेस्बियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् ।
October 25, 2018 3:47 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।