Monday 21st April 2025

त्रिशूली–काठमाडौँ प्रसारण लाइन विस्तार

6 years अगाडी

निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइन ककनी गाँउपालिका–८ लामागाँउ स्थित विद्युतीय तार विस्तार गर्दै । उक्त कार्य अत्याधुनिक उपकरण र दक्ष चिनियाँ जनशक्ति मार्फत ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन मार्फत भइरहेको हो । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट),

          October 26, 2018 12:00 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...