ओझेलमा प्यूठान बिजुली कोटको मन्दिर
सागर रिजाल-
प्युठान । ऐ रावतीपछिको दो स्रो धार्मिक तथा पर्यटकीयस् थल बिजुलीको ट प्रचारप्रसार नहुँदा ओ झे लमा परे को छ । वि.स. १८१९ सालमा स्थापना भएको यस मन्दिरलाई खड्ग भगवती मन्दिरको नामबाट चिन्ने गरिन्छ । यस मन्दिरमा दशैँ को नवमी र चै ते दशै मा ठूलो मे ला लाग्ने गर्दछ ।

यी दुई पर्वसगै यस मन्दिरमा बाह्रै महिना पर्यटकहरु घुम्न, मन्दिरको दर्शन गर्न बिजुलीको ट पुग्ने गर्दछन् । प्रत्ये क वर्ष घटस् थापना (नवदुर्गा) दे खि एकादशीसम्म यस मन्दिरमा जमरा राख्ने , पण्डित धामीहरु नुहाईधुवाई पूजापाठ गनेर् र एकछाक खाने खड्गदे वी मन्दिर व्यवस् थापन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।
दशै ंको नवमीको दिन यस मन्दिरमा बिहानै दे खि दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । मन्दिरको दर्शन, दुर्गाको पूजा गर्न, भे टी चढाउन, परे वा उडाउन दर्शनार्थीहरु यस मन्दिरमा जाने गर्दछन् । यो स् थान जमिनको तल्लो भागदे खि अग्लो ठाउमा रहे काले ऐ रावती गाउ“पालिकाका प्रत्ये क स् थानको अवलो कन गर्न समे त पर्यटकहरु जाने गर्दछन् । नवमीको दिन यस मन्दिरमा प्युठान, दाङ, अर्घाखाची, गुल्मी, बाग्लुङ, रुपन्दे हीलगायत दे श बाहिरबाट दर्शनार्थीहरु घुम्न आउने गरे को मन्दिर व्यवस् थापन समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाले भन्नुभयो – ‘दशै ंको नवमीको दिन मात्रै करीब १० हजार दर्शनार्थीहरु यस मन्दिरमा आउने गर्दछन् ।’

यस मन्दिर संरक्षणका लागि बिजुली गाउ“बाटै नारायण थापाको अध्यक्षतामा १७ जनाको समिति गठन गरिएको छ । समितिहरुमार्फत मे ला व्यवस् थापन हुने गर्दछ । बिजुली क्षे त्रमा खाने पानीको समस् या, हो टल रे ष्टुरे न्ट नहुनु जस् ता समस् याबाट मन्दिर ओ झे लमा परे को हुन सक्ने स् थानीयवासीको आ“कलन छ । ऐ रावती गाउ“पालिकाले यस क्षे त्रको विकास र मन्दिर तथा पर्यटकीय स् थल बिजुलीको टमा तीर्थस् थल बढाउनस“गै यस क्षे त्रका स् थानीयहरुलाई खाने पानीको पहु“च पु¥याउन दुई करो ड भन्दा बढी रकम विनियो जन गरिएको गाउ“पालिकाका उपाध्यक्ष बुद्धबहादुर बस् ने तले जानकारी दिनुभयो । उहा“ले भन्नुभयो – ‘प्रचारप्रचारको अभावले यो क्षे त्र ओ झे लमा परे को छ ।’ गाउ“पालिकाको सम्पूर्ण स् थानहरु अवलो कन गर्न सकिने ऐ तिहासिक पर्यटकीय स् थल बिजुलीको टमा हो मस् टे र भ्यूटावर बनाउन सकिने उपाध्यक्ष बस् ने तले बताउनुभयो । उहा“ले गाउ“पालिकाभित्र ऐ रावतीपछि प्रमुख धार्मिक तथा पर्यटकीय क्षे त्र बिजुलीको टको संरक्षण र प्रचारप्रसारमा गाउ“पालिका लाग्ने बताउनुभयो ।

भाकल गरे को पुग्ने विश्वास-
यस मन्दिरमा आएर मागे को चिज पूरा हुन्छ भन्ने विश्वास छ । मन्दिरमा आउने अधिंकाश दर्शनार्थीहरुले किन यति विश्वासले यस मन्दिरमा आउनुहुन्छ भन्ने प्रश्नमा अघिल्ला वर्ष मागे को कुरा पुग्यो त्यसै ले आयौ ं भन्ने जवाफ दिन्छन् । भाकल गरे का चिजहरु यस मन्दिरमा चढाउनुपनेर् मन्दिर व्यवस् थापन समितिका सदस् य इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मन्दिरमा आउने दर्शनार्थीहरुले फूल भे टी चढाउने , परे वा चढाउने , पाठा, पाडा वलि दिने गर्दछन् ।
सराय नाच-
घटस् थापना (नवदुर्गा) दे खि पूजापाठ गरिने यस मन्दिरमा नवमीको दिन ठूलो मे ला, दशमीको दिन दशै ंको टिका चढाउने गरिन्छ । यसै मन्दिरमा चढाएको टीका शुद्ध हुने भन्दै स् थानीय मन्दिरमा चढाएको टीका लगाउने गरे को स् थानीय रामप्रसाद पो ख्रे लले जानकारी दिनुभयो । दशै ंको भो लिपल्ट अर्थात एकादशीको दिन मन्दिरमा सराय नाच गरिन्छ । परम्परा जो गाउन र नया व्यक्तिलाई नाच सिकाउन सराय“ नाच्ने गरिएको पो ख्रे लले जानकारी दिनुभयो । उहाले भन्नुभयो – ‘पछिल्लो समय सराय नाच लो प हुन लाग्यो , यसलाई संरक्षण गर्न एकादशीको दिन सराय“ नाच आयो जना गछौर् ं ।’ भाला नचाउने , बाजा, मादल बजाउने , सनाइ फुक्ने , सारङ्गी बजाउने एकादशीको दिन गरिन्छ ।
भे टीले नै चल्छ बिजुलीको ट-
बिजुलीको टको संरक्षण गर्न यहा चढाइने भे टी नै मुख्य आम्दानीको स्रो त बने को छ । दशै ंको नवमीको दिन मात्रै यस मन्दिरमा एक लाख ५० हजार भन्दा बढी रकम संकलन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो ।
यससगै चै त्रे दशंै लगायत अरु दिनहरुमा पनि भे टी संकलन हुने गर्दछ । संकलित रकम व्यवस्थापन समितिको रो हबरमा लगानी लगाइन्छ । सावा र ब्याजले मन्दिरको व्यवस्थापन गरिने थापाले बताउनुभयो । मन्दिरमा रंगरो गन, फिल्ड व्यवस् थापन, तरबार, धजा, टीकालगायतका काम हुने थापाले बताउनुभयो । उहाले भन्नुभयो – ‘मन्दिर व्यवस् थापन, मन्दिरमा आवश्यक सरसामान किनमे ललगायतको व्यवस् थापन गर्न भे टीनै महत्वपूर्ण आम्दानीको स्रो त हो ।’
सुरक्षा व्यवस्था कमजोर
सरकारी अनुदान नपाएको खड्गदे वी मन्दिर बिजुलीको ट गाउले ले चलाएका छन् । विगत लामो समयदे खि पूजाआजा, धार्मिक कार्यक्रम हुने यस स् थानमा सुरक्षा व्यवस् था कमजो र भएको स्थानीयहरुले गुनासो लगाएका छन् । बिजुली क्षे त्रमा प्रहरी बिट नहुनु र अकोर् स्थानबाट कम मात्रामा सुरक्षा टो ली आउनाले पनि सो चे जस्तो सुरक्षा नभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।
यस क्षे त्रमा सुरक्षा व्यवस्था कडा बनाउन प्रहरी बिट आवश्यक रहे को उहाले बताउनुभयो । नयाँ युगबोधमा दैनिकमा समाचार छ ।
October 26, 2018 4:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण