सेक्सको क्रममा भाँचियो पलङ, त्यसपछि विवाद जब अदालतसम्म पुग्यो
एजेन्सी। दक्षिण पूर्वी इङल्याण्डको वर्कशायर शहरमा एक जोडीले निकै अनौठो अवस्थाको सामना गर्नुपर्यो जब यौन सम्बन्धका क्रममा उनीहरुको पलङ नै भाँचियो । पलङ भाँचिएपछि महिला जमिनमा पछारिइन् जसका कारण उनको शरीर पक्षघात (प्यारालाइसिस) ग्रस्त भयो । उनका पति जोन मार्शलका अनुसार पहिले त उनलाई हाँसो लाग्यो तर पछि महसुस भयो कि घटना कति गम्भीर थियो । जोनकी पत्नी क्लेयरलाई गम्भीर चोट लागेको थियो ।
घटनापछि महिलाले बेड बनाउने कम्पनीविरुद्ध अदालतमा मुद्दा हालिदिइन् । क्लेयरका अनुसार उनले यो बेड केही दिनअघि मात्र किनेकी थिइन् । लण्डन हाइकोर्टमा यो मुद्दामा सुनुवाइका क्रममा बताइयो कि बेड त्यो बेला भाँचिएको थियो जब यो जोडी यौनमा लिप्त थिए र हिला पोजिसन बदल्दै थिइन् ।
बेड भाँचिएपछि क्लेयरको मेरुदण्डको हड्डीमा चोट लागेको थियो । महिलाको आरोप छ कि यो दुर्घटना बेडमा भएको खराबीका कारण भएको हो जुन बेड उनले केही हप्ता पहिले मात्र किनेकी थिइन् । क्लेयरले आरोप लगाइन् कि जब बेड उनको घरमा डेलिभरी दिइएको थियो त्यतिबेला नै खराब थियो । तर, बेड बनाउने कम्पनीले भने डेलिभरीका बेला बेड पूरै सही भएको दावी गरेको छ । यो मुद्दामा फैसला आउन बाँकी नै छ ।
October 27, 2018 1:10 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण