यसरी दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ व्यक्तिको स्वभाव
एजेन्सी । हाम्रो शरीरका प्रत्येक अंगले हाम्रो स्वास्थ्यका बारेमा केही न केही बताउने गर्दछन्। तर यो कुरा सत्य पनि छ की हाम्रो अंगले हाम्रो स्वभावका बारेमा धेरै कुराको संकेत गर्ने गर्दछन्। केवल स्वभाव मात्र हैन हाम्रो शारिरीक अंगले हाम्रो भविष्यका बारेमा पनि धेरै कुरा बताउने गर्दछन्। आज हामी तपाईलाई दाँत अनुसार कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारेमा जानकारी दिदैछौँ। हामीले दाँत हेरे पनि सजिलै कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारे थाहा पाउन सक्दछौँ।
१) जुन व्यक्तिको दाँतमा ग्याप हुने गर्दछ, ती व्यक्तिलाई दोस्रो व्यक्तिको पैतृक सम्पत्ति प्राप्त हुने गर्दछ। यस्ता व्यक्तिले पैसा खर्च गर्नुभन्दा पहिले एक पटक सोच्ने गर्दछन्।
२) जुन व्यक्तिको दाँतमा ग्याप हुँदैन्, त्यस्ता व्यक्तिको धेरै कुरा साचो हुने गर्दछ। उनीहरुको कुरामा सजिलै भरोसा गर्न सकिन्छ।
३) जुन व्यक्तिको दाँत पुरै ३२ वटा हुने गर्दछन्, ती व्यक्ति निकै भाग्यशाली र सकारात्मक हुने गर्दछन्। सबैका साथ सजिलै घुलमिल हुन सक्ने उनीहरुको स्वभाव हुने गर्दछ। यस बाहेक यस्ता व्यक्ति किै इमोस्नल पनि हुने गर्दछन्। दोस्रो व्यक्तिलाई सजिलै विश्वास गर्ने गर्दछन्।
४) जुन व्यक्तिको दाँत सिधा हुने गर्दछन् ती व्यक्ति धनवान हुने गर्दछन्। यस्ता व्यक्ति दोस्रो मानिसको नोकरी गर्दैन्न र गरेपनि निकै कम समय गर्ने गर्दछन्। यस्ता व्यक्तिलाई देखावा गर्न मन पर्ने गर्दछ।
October 28, 2018 12:21 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन