तमु समाज कुवेतद्वारा बाढी पिडित लाई(नेपाली रु ५१ हजार १०० सया रुपैयाँ)आर्थिक सहयोग
कुवेत -सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेत ले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका मा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई (नेपाली रु ५१ हजार १००रुपैयाँ) आर्थिक सहयोग गरेको छ।

बाढी पहिरो पिडित उक्त रकम हस्तान्तरण एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो भने कार्यक्रम मा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ,र वडा न,७ का अध्यक्ष युवा घले लगयत समाजसेवी,बुद्धि,जिबी,साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष,नबिqन गुरुङ,समाज को भू:पू तमू साँस्कृतिक बिभाग को प्रमुख द्रोण जङ्ग गुरुङ, केही महिना को लागि छुट्टी मा जानु भएका समाज का सल्लाहकार शुक बहादुर गुरुङ, को उपस्थिती मा तमु समाज को सदस्य हरु बाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५१ हजार १०० सय रुपैयाँ) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन तमु लाई सहयोग रकम हस्तान्तरण गरेका थिए । भने तमु समाज परिवार सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष अर्जुन तमु ले धन्यवाद ज्ञापन गर्नु भयो ।

तमु समाज कुबेत ले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई,कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।
October 29, 2018 2:48 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा