

नेपालगन्जमा सोमवार साङ्गितिक DJ धमाका हुदै
7 years अगाडी
coderpradip

बाके – हिन्दुहरुको पावन परम्परा मलमास एवं मुस्लिमसमुदायको पबित्र रमजान पछिको महान चाड ईदको पावन अवसरमा नेपालगन्जको यो गर्मी याममा नेपालगंज सुर्खेतरोड स्थित होटल Cygnett inn Krishna को स्वीमिङ पुलमा असार ४ गते सोमवार दिउँसो २ बजे देखि बेलुका १० बजे सम्म San Miguel WeT Fest(Pool Party)अायोजना हुने भएको छ।
नेपालगंजको इतिहासमा पहिलो पटक Scotland बाट त्यहाँ कि प्रख्यात DJ डेक्सी र उनलाई साथ दिन नेपालका ख्याती प्राप्त DJ प्रज्वल र DJ जेनी पनि आउने त्यसै गरि मानस घले र चर्चित मोडल सन्ध्या के.सी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने भनि X-generation का कार्यकारी प्रमुख संयोग जङ्ग शाहले जानकारी दिए।
कार्यक्रममा सहभागी हुनको लागि टिकट दर
१) रु.५००
(प्रवेश निशुल्क)
२) रु. ८००
(प्रवेश निशुल्क एवं San Miguel Can Beer निशुल्क)
३) swimming (निशुल्क)

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण
Loading...

