बिहान उठ्न साह्रै गाह्रो हुन्छ ? यी ५ रोगको संकेत हुन सक्छ
के हजुरलाई बिहान उठ्न धेरै गाह्रो र ढिला सम्म सुत्ने बानी छ भने होसियार हुनुहोस । यस्तो खालको बानीले स्वास्थ्य समस्या पैदा गर्न सक्छ। यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ।
अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छ :
१) यदि कुनै पनि मानिस विहान ढिला सम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ।
२) जुन ब्यक्ति दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन्।
३) ढिलो सम्म सुत्ने ब्यक्तिको पाँचन प्रणाली समेत विग्रिन सक्छ। पेट सम्बन्धि रोगले सताउन सक्छ।
४) यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनियाको शिकार हुनु भएको छ । यस्ता ब्यक्ति पनि विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगेका जस्ता देखिन्छन्।
५) दिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जागर नलाग्ने समस्या पनि हुने गर्दछ । यस्ता मानिसहरुलाई रिस बढी उठ्ने पनि समस्या हुने गर्दछ।
(नोट : कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला)
November 4, 2018 11:50 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन