प्राधिकरणमा चम्कियो राष्ट्रिय झण्डा, रंगीचंगी बत्तीले झिलिमिली
7 years अगाडी
Nepal Drishti
काठमाडौं : तीन वर्षअघिसम्म नेपाल विद्युत् प्राधिकरणको लथालिङ्ग अवस्थासँगै देशभर लोडसेडिङको चरम समस्या थियो । भएकै बिजुली पनि कर्मचारीहरूले कमिशन लिएर उद्योगहरूलार्इ बेच्थे, हुनेखानेकहाँ डबल लाइनबाट पनि बिजुली उपलब्ध गराइन्थ्यो ।
राजधानी उपत्यकामै दीपावलीका दिन आधा सहर केही उज्यालो हुन्थ्यो त अर्को आधा सहर अन्धकारमय । प्राधिकरणले भार थेग्न नसक्ने भन्दै केही वर्षअघिसम्म झिलिमिली बत्ती नबाल्द उर्दी नै जारी गर्थ्यो ।
तर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै परिस्थिति फेरिएको छ । उनी कार्यकारी निर्देशक भएपछि रातारात बिजुली बढेको छैन, पचास सय मेगावाट थपिएको पनि छ तर त्यो भन्दा बढी त माग नै छ ।
November 8, 2018 4:30 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...