Monday 18th May 2026

नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा

8 years अगाडी

कुवेत – नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भयको छ । आउँदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको खेल संयोजक राज मल्लले बताए । 

भलिवल प्रतियोगितामा जम्मा १४ समुहले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा निर्णय भईसकेको  आयोजकले जनाएको छ । त्यसै गरि सम्पूर्ण खेलाडी समुह तथा खेलप्रेमी दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । 

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । 

प्रतियोगिता सम्बंधी थप जानकारी : 

दर्ता शुक्ल – १० केडी 

प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र 

दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र

मिति- १६ नोभेम्बर २०१८( शुक्रवार ) 

स्थान – झाड़ी ( महाबुल्ला ) 

समय – ८ बजे बिहान 

संयोजक – राज मल्ल ( 60067572 ) 

BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) 

                        – शम्बु निरौला (90948667) 

सम्पर्क – राज मर्हजन – 65931063,55135902,

              हिमाल गाहा मगर – 50017790

              रुपेन्द्र पाण्डे – 50632416 

                गोकुल जि सि – 97914531 

              सुरज सेन ठकुरी – – 66980485

          November 11, 2018 11:10 pm | खेलकुद,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...