पार्सल खोल्दा ज्युँदो सर्प भेटियो
8 years अगाडी
Nepal Drishti
मलेसियामा एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । मलेसिया विश्वविद्यालयका नाममा पठाइएको एउटा पार्सलमा ज्युँदो सर्प(पाइथन) भेटिएपछि सामाजिक सञ्जालमा भाइरल भएको हो ।
लाजु पार्सल कुरियर कम्पनीको माध्यमबाट पठाइएको त्यो पार्सलको बाहिर ‘फुटब बूट्स’ लेखिएको थियो । साथै त्यसको तौल एक किलो ९ सय ७० ग्राम भएको समेत उल्लेख थियो । विश्वविद्यालयमा पढ्ने एक जना विद्यार्थीको नाममा त्यो पार्सल पठाएको मलेसियाली प्रहरीले जनाएको छ ।
पार्सलमा पठाइएको सर्प बर्मेली पाइथन भएको र विषालु नभएको बताइएको छ । जुन सर्प एसिया पाइने दोस्रो ठूलो प्रजातिको हो ।
मलेसियाको पोस्ट अफिस कानुन १९४७ अनुसार प्रतिबन्धित सामग्रीमा पर्ने जनावर र विस्फोटक पदार्थहरु पार्सल गरेर पठाउन पाइने छैन ।
पार्सलमा सर्प राखेर पठाउने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
November 12, 2018 9:27 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...