नेपाली राजदुतावास तथा साउदीका परराष्ट्र राज्यमन्त्री बिच भेटघाट ।
8 years अगाडी
tej thapa
तेज थापा,
साउदी अरब- नेपाली राजदुतावास रियादका महामहिम राजदुत डा. महेन्द्र सिंह राजपुतले हिजो कार्तिक २६, २०१८ साउदी अरबका परराष्ट्र राज्य मन्त्रीसंग भेटघाट गरेका छन् । उनको साथ दूतावास नियोग उपप्रमुख आनन्द प्रसाद शर्माले राज्य मन्त्रीको कार्यालयमा पुगि भेट गरेका हुन् ।

भेटघाट मूलतः द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध लगायत बिभिन्न समसामयिक विषयवस्तु तथा नेपाली श्रमिकसंग सम्बन्धित मुद्दाहरुमा छलफल केन्द्रित रहेको नेपाली राजदुतावास रियाद श्रोतले जनाएको छ ।
November 13, 2018 2:21 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...