Monday 10th November 2025

मलेशियामा काम गर्दागर्दै ज्यान गुमाए एक नेपाली युवाले (भिडियो सहित)

7 years अगाडी

काठमाडौं । मलेशियामा काम गर्दागर्दै एक नेपाली युवाको मृत्यु भएको छ । मलेशियाको जोहोरबारुको बाटु पहाटस्थित सिरीगार्डिङमा रहेको रामाटेक्सट टेक्सटाइल कम्पनीमा ९ महिनादेखि काम गर्दै आएका भरतकुमार यादव (छोटु)को मृत्यु भएको उनका साथी जयनाथ साहले डीसीनेपाललाई जानकारी दिए ।

उनका अनुसार मृतक यादवको घर महोत्तरी थरुवाही हो । सोमबार बिहान नाइट ड्यूटिपछि हातमुख धुनेक्रममा एक्कासी लडेर बेहोस भएका यादव फेरि होसमा आएनन् ।

          November 13, 2018 11:50 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...