के तपाई मोबाइल चलाउनुहुन्छ ? भने होसीयार यो ध्यान दिएर पढ्नु होला मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होला !
के तपाई मोबाइल चलाउनुहुन्छ ?
मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो ,तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन ,एक पटक राम्ररि पढ्नु होला,
र सबै लाई यो आफ्नो -आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु होला, हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ, जुन क्यान्सर को प्रमुख कारण बनेका छन् ,जसरि माइक्रो वभनमा तताएको खाना खानु हुदैन |
मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ ,कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् ,खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्, मोबाइल नभइ नहुने साधन भएको छ ,तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो निम्न कुरा हरु ध्यान दिनु होला | जानी राखौ :
1. –सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ |
2. –मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ |
3.–सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ
4. –सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ |
5.– एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस
6. –कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस
7. –हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्नदिनुस् |
8. –सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन् |
9.- -बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस जसरि मैले मेरा फेसबुक साथिहरुलाई यो जानकारी गराए त्यसरी नै तपाईले पनि शेयर गरेर आफ्नो साथिहरुलाई यो जानकारी गराउनु तपाइको कर्तब्य हो |
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन