साउदी अरबमा छठ पर्व तथा नेपाल संवत् बिशेष कार्यक्रम हुदै ।
7 years अगाडी
tej thapa
साउदि सम्वाददाता,
साउदि अरब-गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्धा साउदी अरबले छठ पर्व तथा नेपाल संवत् बिशेष कार्यक्रम गर्ने भएको छ । शुभ-दीपावली, नयाँ नेपाल सम्बत् तथा छठ पर्वको अवसर पारि “शुभकामना आदान-प्रदान तथा वनभोज कार्यक्रम” गर्न लागिएको हो । साउदी अरबमा अधिकांश कम्पनीको साप्ताहिक छुट्टि शुक्रबार हुने भएकोले १६ नोभेम्बर २०१८ तदनुसार २०७५ साल कार्तिक ३० गते शुक्रबार तय गरिएको एनआरएनए जेद्धाका क्षेत्रीय अध्यक्ष भिम गुरुङले बताए । नेपाली संस्कार, संस्कृति तथा परम्परालाई जगेर्ना सहित आपसी सम्बन्ध प्रघाट उदेश्यले एनआरएनए जेद्धाले वर्षेनी यस्ता कार्यक्रम गर्दै आइरहेको छ, अध्यक्ष गुरुङले भने ।
साउदी अरबको पुरानो राजधानी जेद्धा स्थित साउथ कोर्निस, ब्रेक रैताल इस्तेरामा भोलि दिउसो १ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।
November 15, 2018 10:24 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...