कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट संचालनमा
नोवेम्बर १७ कुबेत, नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त लगानिमा स्थापना गरिएको न्यू हिमालय रेष्टुरेण्टको स्पोन्सर मेस्याल अल मुतारी ले रिबन र केक काटेर हिजो साँझ उद्घाटन सम्पन्न गरिएको थियो।

उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो। भने न्यू हिमालय रेष्टुरेण्टमा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली खाना ढिंडो, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस, ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरु को सहितको सेवा उपलब्ध हुने छ ।

न्यू हिमालय रेस्टूरेण्ट लोकेशन लागि :ब्लॉक : १, माहाबुला स्ट्रीट : १३६ (ओमन एक्सचेंजको पछाड़ी)न्यू हिमालय रेस्टूरेण्ट,होम डेलिभरीको समेत व्यवस्था रहने छ । होम डेलिभरीको लागि फोन नम्बर 9765 4734,6766 9315 मा ईमो, वाट्स एप र भाईबर मार्फत सम्पर्क गरेर खाना अर्डर गर्न सकिने छ। आन्तम संचालक सुनिल गुरुङ र बिरमाया तमुस्यो लाई तमु समाज कुबेतका अध्यक्ष,राजु गुरुङ,लगायत समाज को सल्लाहकार,सदस्य,उपास्थित सम्पूर्ण ले खाद दोसल्ला ओढाई बधाई तथा शुभकामना गरेका थिए।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण