खजुरका कयौँ गोप्य गुणहरु, जसले कब्जियतदेखि कम्मर दुखाई सम्मका समस्याबाट छुटकारा दिलाउँछ !
खजुर खानलाई मात्रा मिठो नभई यसका कयौँ स्वास्थ्य सम्बन्धी गुणहरु छन्। कब्जियत, वजन बढाउने, रगत बढाउने, सुख्खा खोकी लाग्न बाट बचाउने लगायत १०० भन्दा बढी रोगहरुको अचुक औषधी हो। खजुर पौष्टिक तत्वको सब भन्दा ठुलो स्रोत हो।खजुर विशेषगरी अरेबिक देशहरुमा पाइए पनि यसको गुण र स्वादको कारण अहिले विश्व भर नै पाइन्छ। खजुरलाई सुकाएर छोक्रा बनाएर खाइन्छ। आज हामी खजुरको अद्भुत गुणहरुको बारेमा वर्णन गर्न गइरहेका छौँ। खजुरमा पाइने पोषक तत्वहरुमा फाइबर, भिटामिन A, बी कम्प्लेक्स, भिटामिन K, आइरन, कोप्पर, म्यगनेसियम, म्यग्निज लगायतका तत्व पाइन्छ।
खजुरबाट पाइने चमत्कारिक फाइदाहरु: जानी राखौ
१. कब्जियतको समस्यालाई जरै बाट हटाउँछ। कब्जियतबाट पूर्ण रुपमा छुटकारा पाउनको लागि बिहान २/३ ओटा खजुरलाई पानीमा भिजाएर राख्ने। बेलुका यस खजुरलाई चपाई चपाई खाने। यसरी लगभग १५ दिन सम्म लगातार सेवन गर्नुहोस्।
२. खजुरले शरीरको तौल बढाउन मद्धत गर्छ। खजुरमा पोषक तत्वहरु पाउनुका साथै क्यालोरी र ग्लुकोजको एक राम्रो स्रोत हो। जसले दुब्लो, पातलो व्यक्तिहरुलाई वजन बढाउन लाभ मिल्छ। तौल बढाउनको लागि १४ वर्ष भन्दा माथिको उमेर समुहको व्यक्तिले दैनिक १०/१२ खजुर खानुहोस्।
३. खजुरमा शरीरलाई उर्जा प्रदान गर्ने प्राकृतिक शक्ति हुन्छ। खजुरमा ग्लुकोज हुने भएकोले यसले तुरुन्त उर्जा प्रदान गर्छ। त्यसकारण यदि एकदम कमजोर महसुस भएमा २/३ ओटा खजुर खाने गर्नुहोस्।
४. खजुरले रक्तचापलाई नियन्त्रित राख्छ। यसले हृदयलाई मजबुत बनाउँछ।
५. खजुरले शरीरमा रगतको कमी हुन दिंदैन। रगतको कमीले ग्रसित व्यक्तिहरुको लागि खजुर एक वरदान सावित चिज हो। यसको लागि दैनिक दुइटा खजुर खाने गर्नु होस्।
६. नियमित ३/४ ओटा खजुर सेवन गर्नाले हृदय सम्बन्धी खतराबाट बचाउँछ।
७. खजुरले कम्मर दुख्ने समस्याको समाधान गर्छ। २/३ ओटा खजुरलाई पानीमा उमालेर त्यसमा २/३ ग्राम मेथी दाना मिसाएर दैनिक सेवन गर्नले कम्मर दुख्ने समस्याबाट छुटकारा दिलाउँछ।
८. तातो दुधसंग खजुर, मिस्री र मख्खन मिसाएर खानले सुख्खा खोकीबाट छुटकारा पाउँछ।
नोट: मधुमेहको रोगीहरुले खजुर नखानुहोस्। एजेन्सी
November 20, 2018 11:04 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन