मोटरसाइकल दुर्घटनामा परी अभिनेता विपिन कार्की घाइते
7 years अगाडी
Nepal Drishti
काठमाडाै । चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।फिल्म जात्रै जात्राु को सुटिङमा जाने क्रममा मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत अभिनेता कार्कीको एक्सरे रिपोर्टमा दायाँ खुट्टा भाँचिएको देखिएको फिल्म ’जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले बताए । विपिनको मोटरसाइकललाई ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् ।
विपिनको दुर्घटना भएपछि फिल्म ’जात्रै जात्रा’को सुटिङ प्रभावित भएको छ । डाक्टरले केही दिन रेस्ट गर्नु पर्छ भने पछि सुटिङ रोकिएको निर्देशक प्रदिप भट्टराईले सञ्चार माध्यमलाई जानकारि गराएका छन् । यही मंसिर २१ गते उनी अभिनीत फिल्म ’प्रसाद’ पनि रिलिज हुँदैछ ।
November 20, 2018 3:42 pm | Uncategorized,चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...