मूल्यदरसहित,कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि पनि बढेको छ। चाँदी ५ रुपैयाँले बढेर आज ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
November 22, 2018 11:01 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...