यसरी थाहा हुन्छ लिपिस्टिकबाटै महिलाको चरित्र !
एजेन्सी – भनिन्छ पुरुषको भाग्य र स्त्रीको चरित्र कसैले जान्न सक्दैन । तर विशेष ध्यान दिने हो भने थाहा नुहने भन्नेपनि हुन्न । हरेक महिला आफु सुन्दर देखिन् चाहन्न् छन् । महिलालाई आकर्षण देखानमा लिपिस्टिको धेरै नै भुमिका रहेको हुन्छ । तपाईलाई सायद थाहा नहुन सक्छ महिलाको सौन्दर्य बढाउने मात्र होइन उनीहरुको चरित्र स्वाभावको धेरै राज खोल्छ लिपिस्टिकले ।कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् रुब्लड रेड स्जो महिला तिख्खर रातो वा ब्लड रेड (रातो रङ) को लिपिस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरु मानिसहरुसँग घुलमिल हुन रुचाउँछन् । साथै मानिसहरुको आर्कषणको केन्द्र बन्न मन पराउँछन् । यस्ता महिलाहरु आत्मविश्वासी हुन्छन् । हट पिंक हट पिंक कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहेनती हुनुका साथै फूर्तिलो हुन्छन् ।
साथै यी महिलाहरु बुद्धिवान् पनि हुन्छन् । साथै यी महिलाहरु स्वार्थी र घमण्डी पनि हुन्छन् । वाइन रेड स्वाइन कलरको लिपस्टिक लगाउने वा मन पराउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि मानिसहरुको आफूतिर कसरी आर्कषित गर्ने तरिका । बेबी पिंक बेबी पिंक कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरु बच्चा जस्तै नाजुक र आर्कषक हुन्छन् ।उनीहरुको रंगीन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आर्कषित गर्छन् । महरून कलर स्महरून कलर मन पराउने वा लगाउने महिलाहरु निडर र धेरै मुडी स्वाभावका हुन्छन् । यस्ता महिलाहरु हरेक काम परफेक्ट तरिकाबाट गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् ।
कोरल कलर स्कोरल कलर मन पराउने महिला जिम्मेवारी निभाउने र आफ्नो अधिकार लिन पनि पछि नहट्ने स्वाभावका हुन्छन् । यस्ता महिलाहरु मानिसहरुको बीचमा निकै सम्मानका साथ प्रस्तुत हुने गर्दछन् । ओरेन्ज कलर स्जो महिला ओरेन्ज कलरको लिपिस्टिक मन पराउँछन् ति महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल हुन्छन् ।यस्ता महिलाहरुलाई समाजमा निकै सम्मान दिने गरिन्छ ।पर्पल स्जो महिला पर्पल लिपस्टिक लगाउँछन् ती महिलाहरु अन्दाजमा धेरै काम गर्ने र धेरै मानिसको बीचमा बस्न रुचाउँछन् ।
November 25, 2018 2:58 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा