कुवेतमा कास्कीका दुर्गा बाहादुर तामाङको मृत्यु
7 years अगाडी
Nepal Drishti
कुवेतमा कास्कीका दुर्गा बाहादुर तामाङको मृत्यु
कुवेत- कुवेतमा कास्कीका दुर्गा बाहादुर तामाङको मृत्यु
भएको छ । लेखनाथ नगरपालिका -२९ भाडारिक कास्कीका दुर्गा बहादुर तामाङको हृदयघातबाट मृत्यु भयको हो । मृतक तामाङ अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्घानिम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै आएका थिए ।
कम्पनीको बिहानको काम सकेर करिब दिउँसो १२ कोठामा फर्केका उनी खाएर सुतेका थिए ।केही समयपछि सहकर्मीहरुले उठाउन खोज्दा उनलाई मृत भेटेका बुझिएको छ ।उनी बिगत २ बर्ष देखी कुवेतमा कार्यरत थिए ।
घटना बारे नेपाली दूतावास कुवेतमा जानकारी गराइएको छ । दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव छिटो नेपाल पठाउने र क्षतिपूर्तिको लागि पहल गर्ने बताएको छ ।
November 26, 2018 4:07 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...