नेपाल रजक सेवा समाजद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग ।
7 years अगाडी
tej thapa
साउदि सम्वाददाता,
साउदी अरब – नेपाल रजक सेवा समाज कतारले हाँसपुर नगर पालिका वार्ड ८ भतही धनुषाका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । गरिबीको कारण आर्थिक संकटमा रहेका गुलेसर साफीलाई समाजले नगद ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो । समाजका पदाधिकारीहरु उनको घरमा पुगि नगद हस्तान्तरण गरिएको अध्यक्ष कुल्दिप रजकले बताए । उनले दिएको जानकारी अनुसार रजक सेवा समाज साउदी अरब, कतार, दुबई मलेसिया लगायतका देशहरू कृयाशिल रहेको छ ।
१ छोरा र ३ छोराछोरीको पढाइ लेखाईमा सहयोग पुग्ने हेतुले रकम संकलन गरि सहयोग गरेको हो ।समाजले सफि परिवार जस्ता गरिव तथा विपन्न परिवारलाई सहयोग पुर्याउदै आइरहेको छ ।
समाचार श्रोत: श्याम कुमार साफी, ताबुक साउदी अरब ।
November 26, 2018 10:38 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...