फास्टट्रयाक निर्माण विवादः संसदद्वारा प्रधानमन्त्रीसँग जवाफ माग
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ मंसिर । स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग ( फास्टट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् उनीहरु यसबारे प्रधानमन्त्री र रक्षामन्त्रीसँग जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था समिति बैठकमा सांसदले फास्टट्रयाकको ‘जिरो प्वाइन्ट’ खोकना र बुङमतीबासीका माग बेवास्ता गर्दै सेनाले निर्माण जारी राखेको भन्दै आपत्ति जनाए ।
November 27, 2018 10:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...