अल्ट्रासाउण्ड रिर्पोट देख्नासाथ तर्सिइन महिला, यसरी सुनाइन् त्यो विश्वासै मान्न कठिन घटना
एजेन्सी । बेलायतकी एक महिला गर्भवती भएपछि निकै खुसी थिइन्। पहिले उनी बच्चाको स्वास्थ्यका लागि निकै सजक थिइन्। एक दिन रेबिका मेलिया नामकी ती महिला नियमित चेकअपका लागि चिकित्सक कहा पुगिन्। जब डाक्टरले बच्चाको स्थिती थाहा पाउनका लागि सोनोग्राफी गरे। सोनोग्राफीको स्क्रीन देख्नासाथ महिला तर्सिइन्। किनकी स्क्रीनमा बच्चा एक्लै थिएनन्, उनको साइडमा अर्को एक अनुहार पनि थियो।
रेबिकाले तुरुन्त नर्सको हात पकडिन। पहिले त उक्त दृष्य देखेर डराइन्। त्यसपछि उनले नजिकै गएर हेर्दा अरु कसैको अनुहार देखिइन्। उनलाई थाहा भएन की बच्चाको साथमा कस्को अनुहार देखिएको छ। राम्रोसँग हेर्दा उक्त अनुहार उनकै आमा मेलियाको जस्तो देखिन्थ्यो। मेलियाको केही महिना पहिले मृत्यु भइसकेको थियो। यो कुरा रेबिकाले आफ्नी बहिनीलाई पनि बताइन्। सोनोग्राफीको उक्त रिर्पोट देख्नासाथ बहिनी पनि चकित परिन्। रेबिकाले यी सबै कुरा सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छिन्। उनले आफ्नी मृत्यु भएकी आमा बच्चालाई आर्शिवाद दिन आएको दाबी गरेकी छिन्।
November 27, 2018 11:09 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन