राजपामा चरम विवाद, बैठक नै बस्न सकेन
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १२ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र देखिएको आन्तरिक विवादका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
राजपा नेपाल अध्यक्षमण्डलको बैठक सोमबार १ बजेका लागि बोलाइएको थियो तर बैठक बस्न सकेन । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भने आफू अनुपस्थित रहेकाले बैठक स्थगित भएपनि यसै हप्ता बैठक बस्ने बताए ।
राजपा अध्यक्षमण्डलको केही दिन पहिला बसेको बैठकले बहुमतको आधारमा महन्थ ठाकुरलाई हटाउँदै राजेन्द्र महतोलाई नयाँ संयोजक बनाउने निर्णय गरेको थियो । महतोलाई नयाँ संयोजक बनाइएसँगै पार्टीमा विवाद चुलिएको हो ।
November 28, 2018 11:28 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...