

एसिया प्यासिफिक समिटका लागि भन्दै सरकारले ४ दिनका लागि लगाएको सवारी साधनको जोर बिजोर प्रणाली लागू
7 years अगाडी
Susma Dhakal

काठमाडौं। एसिया प्यासिफिक समिटका लागि भन्दै सरकारले ४ दिनका लागि लगाएको सवारी साधनको जोर बिजोर प्रणाली लागू गरेको भोलिपल्टै हटाएको छ । तीव्र विरोधपछि सरकार भोलिपल्टै पछि हटेको हो ।
एसिया प्यासिफिक समिट आयोजक संस्था नै निकै विवादित भएकोले विवादित संस्थालाई सहयोग गरेको भन्दै सरकारको तीब्र आलोचना भएको थियो। महानगरीय ट्राफिक प्रहरी डिभिजनले आज बिहान १० बजे सूचना जारी गर्दै आज बिहान साढे ११ बजेदेखि जोर बिजोर प्रणाली हटाइएको जानकारी दिएको छ ।
November 30, 2018 10:33 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

