जेल भित्र कैदिहरु खनिरहेका थिए, अचानक यस्तो चिज देखियो
एजेन्सी । बुल्गेरियाको एक जेलमा खोदाईको काम भइरहेको थियो, यसैक्रममा कैदिहरुलाई एक अनौठो आवज सुनियो । त्यसपछि उनीहरुले आफ्नो काम रोके । कदिहरुले जब माटो हटाएर हेले त्यहाँ त माटोका २ घडा खेदिए ।
घडा चाँदीका सिक्काले भरिएका थिए । सो स्थानबाट तुर्क साम्राज्यका करिब ८ किलो चाँदीका सिक्का पनि फेला परे । यो स्टोरी बुल्गेरियाको प्लेभेन सहरको हो जहाँको जेलमा खोदाईको काम चरिहरको थियो । यसक्रममा करिब ३० सेन्टीमीटरको खोदाई भया कैदिहरुलाई अनौठो आवाज सुनियो ।
त्यसपति उनीहरुले माटो हटाएर हेरे । त्यहाँबाट ७ हजार ४६ वटा चाँदीका सिक्का फेला परे । जसको तौल ८ केजीभन्दा धेरै थियो । यी सिक्का तुर्ककालिन हुन् । ती सिक्काबारे जानकारी दिँदै पुरातत्व विभागका अधिकारी भ्लादिमिर नेबडेनोभले सबै सिक्का फरक फरक समयका भएको भन्दै धेरै वर्षमा सिक्का जम्मा गरिएको हुनसक्ने बताए ।
November 30, 2018 10:39 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन