उडिरहेको जहाजका पाइलटले गरे यस्तो घोषणा अनि सबै नाजवाफ भए
एजेन्सी। सामाजिक संजालयमा यतिबेला एउटा भिडियो निकै शेयर भइरहेको छ। यो भिडियोमा पाइटल अनाउन्समेन्ट गरिरहेका छन्, उनी टर्की भाषाका कुरा गरिरहेका छन्। टर्किस एयरलाइन्समा जो पाइलट जो जहाज उडाइरहेका थिए त्यही जहाजमा उनका गुरु पनि यात्रा गरिरहेका थिए।
पाइलटले आफूलाई बढाउने गुरु पनि यही जहाजमा यात्रा गरिरहेको थाहा पाए, अनि उनले गुरुलाई सम्मानित गर्ने निर्णय गरे। पाइलटले अनाउन्समेन्टमा भने–आदणीय यात्रु गण, म क्याप्टेन बोलिरहेको छु। आजको दिन विषेश दिन हो। हामीसँगै मेरा गुरु पनि हुनुहुन्छ। जसका कारण म पाइलट बन्न सफल भएँ। पलिह उहाँ पनि क्याप्टेन हुनुहुन्थ्यो, पछि टिचर बन्नु भयो। उहाँकै कारण म पाइलट बन्न सकेँ, आज म जे छु उहाँकै कारणले छु।’
उनले अगाडि भने–म क्याप्टेन, मेरा गुरु साहिक ओनरलाई म स्वागत गर्छु। मैले तपाइँसँग अध्ययन गर्न पाएर निकै खुशी छु। तपाइँ मेरो बुवा समान हुनुहुन्छ। म टर्किस एयरलाइन्सकातर्फबाट तपाइँलाई सम्मान गर्न चाहन्छु।’ त्यसपछि एयरलाइन्स स्टाफले गुरुलाई फूल लिएर स्वागत गरे। गुरु भावुक भए।
December 2, 2018 11:07 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन