Thursday 1st January 2026

छोसेर–कोरला सडक स्तरोन्नती

7 years अगाडी

हिमाली जिल्ला मुस्ताङमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका एक छोसेर देखि चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नती सम्पन्न भएको छ । तस्वीरः निरज थकाली ठिनी (मुस्ताङ)

          December 5, 2018 11:26 am | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...