अन्य यात्रुलाई लाग्यो महिलाले कपडा लगाउन बिर्सिइन्
एजेन्सी। समयसँगै हरेक क्षेत्रमा परिवर्तन हुन थालेको छ। परिवर्तनको मामिलामा फेसन जगत निकै अगाडि छ। परिवर्तनका मामिलामा फेसनले विचित्रको बाटो समाएको छ। जसका कारण महिला र पुरुष कतिपय अवस्थामा हाँसोको पात्र बन्नु परेको छ। अहिले बजारमा यस्ता कपडा पनि आएका छन् जुन कपडा लगाउनु र नलगाउनुमा कुनै फरक छैन।
आज हामी यस्तो फेसनको बारेमा जानकारी दिन गइरहेका छौं जुन कपडा हुबहु शरीरको रंगको बनाइएको हुन्छ। साथै यो कपडा शरीरमा फिट पनि हुन्छ। जसलाई लगाउँदा पहिलो पटक मानिस अचम्मित हुन्छ। उसलाई उक्त कपडा लगाएको मानिसलाई देख्ने व्यक्तिले कपडा लगाउने ठम्याउन मुश्किल हुन्छ। केही यस्तै कपडा लगाएकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ।
जसले आफ्नो शरीरकै जस्तो रंग भएको कपडा लगाएकी छन्। उक्त कपडा लगाएर ती महिला एक बसमा यात्रा गर्छिन्, बसमा चढ्ने वित्तिकै सबैको ध्यान ती महिलाले लगाएको कपडामाथि पर्छ। सुरुमा देख्ने मानिसले महिलाले कम्मर मुनि कपडा लगाउन बर्सिछन् भन्ने ठाने। तर जसै उनीहरुले महिलाले लगाएको कपडाको तलसम्म हेरे अनि थाहा पाए की महिलाले त शरीर ढाक्ने गरी नै कपडा लगाएकी रहिछन्।
December 5, 2018 12:00 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा