स्कुले बच्चालाई सम्मोहित गरिरहेका थिए प्रधानाध्यापक, त्यसपछि सुरुभयो मृत्युको खेल
एजेन्सी । अमेरिकाको फ्लोरिडास्थिर एक विद्यालयमा तीन छात्राको रहस्यमय मृत्युले विश्वर हलचल मच्चायो। यस घटनाले विश्वभरका स्कुले बच्चाको सुरक्षामाथि प्रश्न खडा गरेको छ। सन् २०११ अप्रिल मा यस स्कुलका ३ जना विद्यार्थीको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन छात्रा १७ वर्षीय ब्रिटनी, १६ वर्षीय मार्कर र वेसली रहेका थिए।
प्रहरी र ती विद्यार्थीका परिवार यस घटनाबाट स्तब्ध थिए। तर यहाँ स्कुलका प्रधानाध्यापकमाथि लागेको सम्मोहनको आरोपले यस घटनालाई हल्लाएर राख्यो। डेलिमेलको रिर्पोट अनुसार मृत्यु पहिले तीन विद्यार्थीले आफ्ना स्कुलका प्रधानाध्यापकलाई भेटेका थिए। पत्ता ल्याग्यो की जोर्ज इनले बच्चालाई स्ट्रेस गर्ने नाममा सम्मोहित (हिप्नोटाइज) गरिरहेका थिए।
जसमध्ये १६ वर्षीय वेसलीले आत्महत्या गरेका थिए। त्यसको एक दिन पछि जोर्ज केनीले सम्मोहित गर्ने कुरा बाहिरीएको थियो। त्यसपछि जोर्जसँग भेटेको केही महिनापछि ब्रिटनीले पनि हात्महत्या गरेर र तेस्रा छात्र मार्कसको पनि रहस्यमय तरिकाले मृत्यु भयो। यिनीहरुको मृत्युपछि प्रधानाध्यापक जोर्जलाई जेल चलान गरिएको थियो। यस घटनाअघि उनले स्कुलका ७५ जनालाई सम्मोहित गरेका थिए।
December 6, 2018 1:03 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन