ठूला रोगका लागि रामवाण सावित छ मेवाको पात, यसरी गर्नुहोस् सेवन
आजसम्म तपाईले मेवाको फलको धेरै फाइदा सुन्नु भएको होला, तर के तपाईले कहिल्यै को पातको रसको बारेमा सुन्नु भएको छ । हजुर मेवाको पातको रस स्वास्थका लागि निकै फाइदाजनक छ । यसलाई नियमितरुपमा पिउनाले तपाईले धेरै किसिमका बिरामी हुनबाट छूटकारा पाउन सक्नुहुन्छ ।
रगतको कमिलाई पूरा गर्छ
यदि तपाईको ब्लड प्लेटलेट्स कम हुँदैछ भने यसको सेवन तपाईका लागि रामबाण सावित हुनसक्छ । यसका लागि तपाईले करिब तीन महिनासम्म दैनिक दुई चम्ची यसको सेवन गर्नुपर्छ ।
डेंगूबाट बचाउँछ
डेगूं र मलेरियाका बिरामीका लागि यो वरदानभन्दा कम छैन । यसको सेवनले ज्वरोको कारण लगातार घट्ने ब्लड प्लेटलेट्सलाई सन्तुलनमा राखेर शरीरको कमजोरीलाई पनि मेट्ने काम गर्छ ।
क्यान्सर कोसिका बढ्न रोक्छ
क्यान्सरको बिरामीका लागि पनि मेवाको पातको रस निकै लाभदायक छ । यसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसले क्यान्सर कोसिका बन्न रोक्छ । यसबाहेक यसले प्रतिरक्षा क्षमता बढाउन पनि मद्दत गर्छ ।
महिनावारीको पीडाबाट छूटकारा
महिनावारीको समयमा हुने असहनीय पीडालाई यसको रसले मेट्न मद्दत गर्छ । यसका लागि मेवाको पात, तितिरी, नुन र एक ग्लास पानीको साथ मिसाएर पिउनुपर्छ । यसले तपाईको पीडालाई कम गर्छ ।
संक्रमणबाट बचाउँछ
मेवाको पातको रसले तपाईको प्रतिरक्षालाई मजबूत बनाउने काम गर्छ । यसको जूसलाई दैनिक सेवन गर्नाले शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्न सकिन्छ । यस बाहेक यसले रगतमा सेतो रक्त कोशिकालाई पनि बढाउन मद्दत गर्छ ।
December 10, 2018 10:50 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन