चर्चित गायनश्रेया राई र विद्या तिवारीको रियालिटी सो द भ्वाइस अफ नेपालले आफ्नो टप ४ प्रतियोगी पाएको छ।
7 years अगाडी
Susma Dhakal
काठमाडौँ।आइतबार प्रसारित ३० औ एपिसोडबाट भोटिङका आधारमा ८ जनाबाट फाइनलका लागि ४ जना छनोट गरिएको हो। कतारको दोहामा डिसेम्बर १४ तारिखमा द भ्वाइसको फाइनल हुँदैछ। फाइनलका लागि छनोटमा परेका चार प्रतिस्पर्धी हुन्- सिर्जय थपलिया, सिडी विजय अधिकारी , सप्तक दूतराज र कुशल आचार्य।
आइतबारको नतिजा अनुसार सुशील गड्तौला, विवेक बाइबा लामा , श्रेया राई र विद्या तिवारीको फाइनल यात्रा रोकिएको हो। भोटिङको आधारमा चारै जना बाहिरिए। अब चार जना कोचका एक एक जना प्रतिस्पर्धीबिच फाइनल भिडन्त दोहामा हुनेछ।
डिसी नेपालसँगको कुराकानीमा श्रेया राई र विद्या तिवारीको द भ्वाइस अफ नेपालको फाइनलमा पुग्न नसकेपनि यहाँसम्मको यात्रा तय गर्नु ठुलो कुरा भएको बताएका छन्।
December 10, 2018 1:49 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...