तातो पानीमा डुबेर खुर्सानी खाने प्रतियोगिता
तपाईंहरुले अनेक प्रकारका प्रतियोगितामा सहभागिता जनाउनुभएको होला । यदि सहभागिता जनाएको नभएपनि दर्शक बनेर त्यसको मजा भने पक्कै लिनुभएको होला । धेरै प्रतियोगितामा दर्शकले भन्दा प्रतियोगिले त्यसको बढी आनन्द लिईरहेका हुन्छन् ।प्रतियोगितामा प्रतियोगिनै हाबी हुने भएकाले पनि पनि त्यसको आनन्द त्यसले नै लिने गरेको छ ।
तर कतिपय प्रतियोगिता त्यस्ता हुन्छन्, जहाँ प्रतियोगिले भन्दा दर्शकले बढी आनन्द लिईरहेका हुन्छन् । सहभागी प्रतियोगिलाई प्रतियोगिताको नियम पालना गर्न निकै अप्ठ्यरो भइरहेको हुन्छन् ।तर दर्शक दिर्घामा बसेर आनन्द लिनेलाई छुट्टै मज्जा हुन्छ । चीनमा त्यस्तै खालको एउटा प्रतियोगिता भएको छ । ‘खुर्सानी खाने’ प्रयितोगिता ।
खुर्सानी प्रतियोगितामा सहभागीहरुको फोटोमा हेरेर पनि थाहा पाउन सकिन्छ यो प्रतियोगिता कती रोचक छ ।तातो पानीमा खुर्सानीमा राखिएको छ । प्रतियोगिहरु तातो पानीमा अर्ध डुबेर राखिएको खुर्सानी खानुपर्ने नियम बनाईको छ । खुर्सानी खाने समय पनि तोकिएको छ । तोकिएको समयमा जसले धेरै खुर्सानी खान्छ उ नै विजय हुनेछ ।
December 11, 2018 10:33 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन