बलिउड गायिका नेहा कक्कर र हिमांश कोहलीको ब्रेकअप !
7 years अगाडी
Susma Dhakal
बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर अहिले भने उनका प्रेमी तथा अभिनेता हिमांश कोहलीसँगको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ ।
नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए । तर यि दुईबीचको सम्बन्ध अगाडि बढ्न सकेन ।
नेहा र हिमांशले इन्स्टाग्राममा एकअर्कालाई अनफलोसमेत गरिदिएका छन् । गायिका नेहा कक्करले उनको इन्स्टा अकाउन्टमा हिमांश कोहलीका साथमा भएका तस्बिर र भिडियोहरु डिलिट गरिदिएकी छिन् । तर हिमांशले भने नेहा र उनको परिवारका तस्बिर उनको अकाउन्टबाट हटाएका छैनन् ।
यस वर्षको सुरुवातमा नेहा कक्कर र हिमांश कोहलीले युट्यूबमा ‘ओ हमसफर’ नामको म्यूजिक भिडीयो सार्वजनिक गरेका थिए ।
December 11, 2018 1:31 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...