Thursday 12th February 2026

तुइन कहिले हट्छ प्रधानमन्त्रीज्यू ?

7 years अगाडी

जाजरकोट-डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट-५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै स्थानीय। २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले देशभरबाट तुइन हटाउने निर्णय गरेको थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर देशका अधिकांश ठाउँमा तुइन हट्न सकेको छैन। ओली दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री निर्वाचित भएका हुन्। तस्बिर : हेमन्त केसी, रासस

          December 13, 2018 5:19 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...