जनता बैंकले कुवेतबाट पनि सेवा सुचारु गर्ने ।
दिल कुमार पाख्रिन –
कुवेत -नेपालमा लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल जनता बैंक लिमिटेडले कुवेतबाट पनि आफ्नो बैंकिङ सेवा सुचारु गर्ने भएको छ। जनता बैंक नेपाल लिमिटेड नेपालमा १७००० एजेन्सी सञ्जाल छन्, जुन सबैभन्दा उच्च नेटवर्क हो। यसको १२८ शाखाहरु, २ विस्तार काउन्टहरू र ४४ शाखाहीन बैंकिंङ छन्। जनता बैंकले हरेक बर्ष आफ्नो शाखा र एजेन्ट सञ्जाल बिस्तार गरिरहेको छ। यस वर्ष पनि १४० भन्दा बढि शाखाहरु बिस्तार गरिरहेका छन।
खाता क्रेडिट लेनदेनको लागि ब्याक अप शुल्क समेत राखिएको छैन। ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्दै आइरहेको यो बैंकले ग्राहकहरुको लागि अनलाइन खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। www.janatabank.com.np मा गएर लगइन गरि ग्राहकले खाता खोल्न सक्दछ। जनता बैंक लिमिटेडले ए आर यू एक्सचेंजको साथ लिई २०१९ जनवरी देखि कुवैतबाट रेमिट्यान्स रिसेप्शन सेवा सुरु गर्ने भएको छ। यश बिसयमा थप जानकारी र सेवा सुचारु गर्नको लागि बैंकका प्रतिनिधि टोलि १८ डिसेम्बरका दिन कुवेत आउने भएका छन। उक्त टोलि २१ तारिक तीन दिनको बसाइ पछि स्वदेश फर्किने स्रोतले जनाएको छ।
December 17, 2018 12:42 pm | अर्थ,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।