टिभीकी ‘संस्कारी बुहारी’ले लज्जाको चोला उतारेपछि…, हेर्नुहोस् १३ फोटो
7 years अगाडी
Nepal Drishti
मुम्बइ। विदा मनाउने समय चलिरहेका बेला कैयौं अभिनेत्रीहरुका बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यही क्रममा टिभीकी अर्की एक संस्कारी बुहारीले बोल्ड फोटो पोस्ट गर्दै सनसनी मच्चाएकी छिन् । टिभी सिरियल ‘दिल से दिल तक’मा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री जस्मिन भसिनले हालै हट फोटो पोस्ट गरेकी हुन् ।
जस्मिनले इन्स्टाग्राममा निकै हट र बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् । जस्मिनले आफ्नो करिअरको सुरुवात टिभी शो टशन ए इश्कबाट गरेकी थिइन् । उनी हट फोटोसुटका कारण चर्चामा आइरहन्छिन् । केही दिन पहिले जस्मिनले निकै हट फोटोसुट गराएकी थिइन् । यी फोटोहरु निकै भाइरल भइरहेका छन् । हेर्नुहोस फोटोहरु –










.jpg)




डिसि नेपाल बाट
December 17, 2018 1:26 pm | टप,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...