परिवारसहित पूर्वराजा ज्ञानेन्द्र पोखरामा, ‘गणतन्त्रलाई फाँसी दे’ भन्दै भिड
7 years अगाडी
Susma Dhakal
पोखरा, पुस । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखरा पुगेका छन् । करिब २ साताको निजी भ्रमणको क्रममा पूर्वराजा शाह पोखरा पुगेका हुन्।बुद्ध एयरको जहाजमार्फत आज पोखरा विमानस्थलमा ओर्लिएका शाहका साथमा रहेकी उनकी श्रीमती कोमललाई ठूलो मासले भव्य स्वागत गरेको थियो।
राजाको स्वागतमा उपस्थित उत्तेजित भिडले नेपालको राष्ट्रिय झण्डासहित उपस्थित भएर ‘गणतन्त्रलाई फाँसी दे’, ‘हिन्दू राज्य कायम गर’, ‘संघीयता खारेज गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्काएका थिए ।
अंग्रेजी नयाँ वर्षसमेत मनाउने ध्येयका साथ पूर्व राजा परिवार पोखरा भ्रमणमा पुगेको बुझिएको छ । ज्ञानेन्द्रको परिवार पोखराको माउण्ट ग्लोरी होटलमा बस्ने स्रोतले बताएको छ।
December 18, 2018 10:19 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...