मेनुकाको स्वरमा नयाँ गीत सार्वजनिक
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाल आइडल पहिलो सिजनको टप ११ बाट बाहिरिए पनि मेनुका पौडेलले छोटो अवधिमै दर्शक श्रोताको मनमा ठाउँ बनाउन सफल भइन्। नेपाल आइडलबाट बाहिरिएकी मेनुकाले आफ्नो स्वरमा नयाँ गीत पनि सार्वजनिक गरिसकेकी छिन्।
अहिले उनी भारतको चर्चित गायन रियालिटी सो ‘सारेगामापा’मा भाग लिएर चर्चमा छिन्। उनी भारतीय गायन रियालिटी सो सारेगामापाको टप १२ सम्म पुग्न सफल भइन्।
उनले स्वर दिएको नयाँ गीत ुरङ्ग भित्रकोुको छायाङ्कन गरिएको छ। गीतमा नीता ढुङ्गाना र नीराजन प्रधानले रोमान्स गरेका छन्। गीतमा सङ्गीत एसडी योगीको रहेको छ भने गीतको शब्द दीपेन्द्र घिमिरेले लेखेका हुन्।
December 18, 2018 3:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...