नेपाली राजदुातावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन लाई कुवेतका सँस्थाहरुले गरे भव्यरुपमा बिदाई ( फोटो फिचर )
कुवेत – नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन लाई कुवेतका सँस्थाहरुले भव्यरुपमा बिदाई गरेका छन् । किरातीहरुको महान चाड उधौली , स्यादर पिदर / चासोक तङ्नाम कार्यक्रमको अवसर पारी कुवेतका कृयासिल सँस्थाहरुले माँयाको चिनो र दोसल्लाले सम्मान गरी भव्यरुपमा बिदाई गरेका हुन् ।
लिङ्देन नेपाली राजदुतावास कुवेतमा चार बर्षको कार्यवधी पुरागरी नेपाल फर्किन लागेका हुन् । नेपाली समाजमा उल्लेखनीय भुमिका खेली समाजलाई सहयोग गरेकोमा कुवेतका कृयासिल सँस्थाहरुले सम्मान गरी बिदाई गरेका हुन् । एक दर्जन भन्दा बढी संघ – सँस्थाले मायाँको चिनो र दोसल्लाले सम्मान गरी उत्तरोत्तर प्रगतीको शुभकामना दिएका थिए भने सम्मान गरे संगै सामुहिक फोटो खिचायका थिए । लिङ्देनले नेपाली समाजमा पुराएको उल्लेखनीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।

सम्मान पश्चात लिङ्देनले कुवेतका संघ-सँस्था हरुले गरेको सम्मान लाई कहिलै नभुल्ने र समाजमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेका थिए । लिङ्देनले कुवेतको समाजले गरको सम्मान प्रती आभार प्रकट गरेका थिए ।








































प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन