कुवेतमा घरेलुमहिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकि गोमा दर्जि स्पोन्सरको कुटपिटबाट सक्त घाइते भएकि छिन् ।ज
7 years अगाडी
Nepal Drishti
कुवेत – करिव डेढ़ बर्ष पहीला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जिमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मर्नासन्न हुनेगरि कुटपिट भएको र केही महीला दिदिबहीनिहरुबाट उद्दार तथा सामान्य उपचार पछि आज बिहान दुतावास पुर्याएको नेपाली दूवातावस कुवेतका सहचारी मनोज सिंहले जानकारी दिएका छन । दर्जिको उपचार पछि अबस्था सामान्य हुदै गएको र छिट्टै कानुनि प्रकृया अनुसार क्षेतिपुर्ति सहित स्वदेश पठाउने सहचारी मनोज सिंहले बताए ।
भिडियो –
December 22, 2018 1:58 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...