यूएई सरकारले ल्यायो अनौठो योजना, दुईटी बिहे गरे पुरस्कार
एजेन्सी । नेपालमा अहिले बहुविवाहको कुरा जल्दोबल्दो रुपमा उठिरहेको छ । संविधानले बहुविवाहलाई कानुनी अपराध नैं मान्ने गरेको छ । आज हामी नेपाल भन्दा बाहिरको देशको बारेमा कुरा गरिरहेका छौं ।
लाखौंको संख्यामा नेपाली कामदार रहेको देश युएइमा अब बहुविवाह गर्ने पुरुषले दोब्बर फाइदा पाउने भएका छन । पछिल्ला दिनहरुमा युएई लगायत केही विकसित मुलुकहरुमा महिला र पुरुषको संख्यामा समानता रहेको छैन ।
एक अध्यनले के देखाएको छ भने युएईमा पुरुषको संख्यामा महिला धेरैं रहेका छन । सरकारले महिलाहरुको यो समस्यालाई मध्यनजर गर्दै भत्ता दिएर एक पुरुषले दुई महिला राख्न पाउँने कानुन ल्याउन लागेको जनाइएको छ ।
युएईका मन्त्री अबदुल्ला बेलहफ अल नुइमीले यस्तो प्रस्ताव अगाडी ल्याएका छन । अब त्यहाँ अविवाहित महिलाको संख्या कम हुने भएको छ ।
पुरुषहरुले शेख जायाद हाउजिङ कार्यक्रम अन्तरर्गत भत्ता पनि पाउँने भएका छन । यसैले बहुबिबाह अर्थात दुईवटी श्रीमती बिबाह गर्न आँट गर्ने पुरुषलाई सरकारले नै भत्ता दिनेछ ।
December 23, 2018 10:28 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन